एनपिएल-२ : सुदूरपश्चिममाथि विराटनगरको शानदार जित

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई विराटनगर किङ्ग्सले पराजित गरेको छ।