युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण भएको छ । आक्रमणमा तीन बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जापोरिजियामा आवासीय भवनहरूलाई लक्षित गरी रुसी हवाई बम खसालिएको क्षेत्रीय रक्षा परिषद्का सह–अध्यक्ष इभान फेडोरोभले […]