गृहमन्त्रीज्यू,अंशुको हत्यारामाथि अत्यन्तै कडा र उदाहरणीय कारबाही होस् : सोबिता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले लेटाङमा घटेको १२ वर्षीया बालिका अंशु गौतमको निर्मम हत्या घटनाले सम्पूर्ण देशवासीलाई स्तब्ध र आक्रोशित बनाएको बताएकी छन्।