एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको छ । एक्सट्रीमले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर एनपीएलका खेलको प्रत्यक्ष प्रसारण हेर्ने र प्रतियोगिताको रोमाञ्च अनुभव गर्ने अवसर प्रदान गर्न फ्यान जोन बनाउन लागेको हो। ती स्थानमा ठूला एलईडी स्क्रिनमार्फत खेल देखाइनेछ […]