निर्धारित मितिमै निर्वाचन हुन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले सुरक्षा व्यवस्था, निर्वाचन वातावरण तथा दलहरूको सहमति सुनिश्चित गरिसकेको बताए। जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता […]