सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले राससलाई जानकारी दिए । विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी […]
Kathmandu. Nepali Congress President Gagan Kumar Thapa has paid tribute on the occasion of the 29th death anniversary of Iron Man Ganesh Man Singh, stating that his sacrifice, courage, integrity, and democratic ideals should be reinstated in the party's organization and practices.Issuing a message through social media, Thapa mentioned that Congress is currently on its journey to the 15th General Convention and urged not to consider the General Convention merely as an opportunity to select leadership.Thapa said that the General Convention should be moved forward as an opportunity to embrace the sacrifice, courage, and democratic ideals shown by senior leaders...
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम दरबन्दीमध्ये १३४ पद घटाउने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत कार्यालयको सङ्ख्या १८० कायम गर्ने तथा हाल कायम चार हजार ८१४ दरबन्दीलाई घटाएर चार हजार ६८० कायम गर्ने निर्णय गरेको हो । […]
Kathmandu. CPN UML Publicity and Publication Department Chief Niraj Acharya has stated that the recent statement by Gauri Bahadur Karki, Chairman of the commission formed regarding the Genzi movement, has raised serious questions about the commission's impartiality and investigation. Expressing his views on social media, Acharya mentioned that in an interview with journalist Nimesh Banjade, Chairman Karki stated that Sudhan Gurung, then chief of 'Hami Nepal' and currently Home Minister, had arrived at Maitighar on the morning of the 23rd with an ambulance, drinking water, microphones, health supplies, and health workers. Quoting Karki, Acharya stated that such preparations raise the...
२ असोज, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकामा महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी पहिलो महिनावारी सम्मेलन सम्पन्न भएको छ। नलगाड नगरपालिका र ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता’ (सुस्वा) आयोजनामा उक्त सम्मेलन भएको हो ।
महिनावारीलाई मर्यादित, सुरक्षित र …