क्यानका महानिर्देशक अधिकारीसहित सात जनालाई विशेषमा मुद्दा

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।