गत भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूको नेतृत्वमा भएको देशव्यापी विद्रोह र आन्दोलनपश्चात नयाँ राजनीतिक परिवेश आएको छ । जेन-जीनको आन्दोलनका कारण दलहरू सत्ताबाट किनाराकृत भएका छन् । केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकार ढल्दा दलहरूको अस्तित्वमै प्रश्न उठ्ने अवस्था छ । जेन-जीले ल्याएको उथलपुथलपछि नयाँ चुनावी कार्यादेश प्राप्त सुशीला कार्की नेतृत्वको सरकारमाथि […]