भेरी-बबई डाइभर्सन आयोजना २ वर्षभित्र पूरा गर्ने नयाँ लक्ष्य

२ कात्तिक, सुर्खेत । विद्युत् उत्पादन र सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम २०८५ असारभित्र पुरा हुने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने …