आईएसएफ फुटबल विश्वकप : लगातार जितसहित नेपालको सुखद अन्त्य

९ कात्तिक, काठमाडौं । चीनको सुजोउमा आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोलीले अन्तिम दुई खेलमा लगातार जित निकाल्दै सुखद सुरुमा प्रतियोगिता टुंग्याएको छ । नेपालले भारतको दोस्रो टोलीलाई ६–३ गोलले …