वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एसिया भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्नु अघि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई भेट्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् । पत्रकारहरूले “के तपाईं एसियामा प्रधानमन्त्री कार्नीसँग वार्ता गर्नुहुन्छ ?” भनेर सोध्दा राष्ट्रपति ट्रम्पले उत्तर दिए, “होइन, मेरो कुनै योजना छैन ।” “उनीहरूले गरेको काम साँच्चिकै बेइमानी हो । मैले […]