काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कात्तिक २० गते काठमाडौँमा प्रदर्शन र सभा गर्ने घोषणा गरेका छन् । विप्लवले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत ‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो’ भन्दै स्वाधीनता र समाजवादका पक्षमा उभिन आह्वान गरेका छन् । पार्टीका नेता सन्तोष बुढामगरका अनुसार जेनजी आन्दोलनपछि विकसित राजनीतिक […]