मन्त्री घिसिङ र भारतका विद्युत्‌मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्‌मन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ ।