काठमाडौँ – चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४७ आज विभिन्न कार्यक्रम गरी विभिन्न ठाउँमा मनाइएको छ । नेपाल संवत् अनुसार नयाँ वर्ष लागेसँगै काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आजैदेखि नयाँ बही खाता सुरु गरिएको छ । कार्तिक कृष्ण औँसीका दिन पुरानो बही खाता बन्द गरिएको थियो । राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई […]