काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिमा केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले मंसिरमै पार्टीको नियमित १५औँ महाधिवेशन गर्नुपर्छ भन्दै नेता डा. शेखर कोइराला निरन्तर बोल्दै आएको बताएका छन्। केन्द्रीय समिति बैठकमा बुधबार उनले धेरै नेताहरु महाधिवेशन सार्ने तयारीमा हुँदा शेखर भने मंसिरमै महाधिवेशन गर्नुपर्ने अडानसहित अघि बढेको दाबी गरे। “खासगरी पदाधिकारीहरु महाधिवेशन सार्नुपर्छ भन्ने मनेविज्ञानमा विश्वस्त नै […]