उत्तरी अफगानिस्तानमा शक्तिशाली भूकम्प

उत्तरी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको संयुक्त राज्य भू–वैज्ञानिक सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।