निर्वाचनका लागि केही मित्रराष्ट्रले आर्थिक सहयोग गर्ने वचन दिएका छन् : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि छिमेकी मुलुकहरूले आर्थिक सहयोग गर्ने वचन दिएको बताएकी छन्।