चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्र

जुम्ला, ६ मङ्सिर । जुम्लामा चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च करिब ४ दशमलव ६७ प्रतिशत मात्रै भएको छ ।