पुर्व सांसदका छोराको कम्पनीमा करोडौको शंकास्पद लगानी, बैंकका कर्मचारी पनि विवादमा !

‘यसपटकको चुनावमा मासुभात हैन नुनरोटी नै खाऔँ, संविधान र विकासका लागि विचारी यादवलाई नै जिताऔँ ।’ पहिलो संविधानसभा निर्वाचनमा पर्सा-२ का मतदातामाझ यही नाराले गहिरो प्रभाव पारेको थियो । यही नाराको बलमा सादा जीवनशैली र इमानदार छविका पर्याय बनेका विचारी यादव विजयी भए। गाउँका सामान्य किसान र मजदुरसँगै बस्ने, पुरानो मोटरसाइकलमा यात्रा गर्ने उनको जीवनशैलीले […]