बुद्धका शिक्षाहरु अपनाउँदा कल्याण हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन्।