बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । हेटौँडामा आजदेखि सुरु भएको बागमती प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवा शक्तिलाई सीप र उद्यमशीलतासँग जोड्न सकिए मात्र मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले युवाहरुलाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिए । युवा रोजगारीकै लागि विदेसिँदा मुलुकमा युवा […]