प्रधानमन्त्रीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन्।