झापा गोल्ड कप सुरु हुँदै

काठमाडाैं ।आजदेखि झापा गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणको सुरु हुँदैछ । फागुन ४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा डोमालाल राजवंशी रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसँगै भारतका चर्चित क्लबहरूको समेत सहभागिता रहने छ । झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद वस्नेतको स्मृतिमा आयोजना प्रतियोगिता गरिँदै आएको छ । प्रतियोगिताका विजेताले नगद १५ लाख रुपैयाँ […]