सदाचारमैत्री शासन प्रणाली स्थापना नगरी सुशासनको प्रत्याभूति हुन सक्दैन : पन्त

१९ माघ, काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति एवं राष्ट्रिय सभा सदस्य कमला पन्तले सदाचारमैत्री शासन प्रणाली स्थापना नगरी सुशासनको प्रत्याभूति हुन नसक्ने बताएकी छिन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा राष्ट्रिय सदाचार नीतिसम्बन्धी …