अर्थमन्त्रीले खादा-माला नलगाउने‚ मायाको चिनो नलिने

काठमाडौँ। अर्थमन्त्री खनालले आफू सहभागी हुने सार्वजनिक कार्यक्रमका लागि कडा र सरल मापदण्ड तय गरेका छन्। उनले प्रमुख अतिथिका रूपमा सहभागी हुँदा परम्परागत सम्मानका विधि स्वीकार नगर्ने स्पष्ट पारेका छन्। अर्थमन्त्री खनालका अनुसार अब उनी प्रमुख अतिथि भए पनि खादा, माला, अबिर, फूलगुच्छाजस्ता कुनै पनि स्वागत सामग्री ग्रहण गर्ने छैनन्। साथै बाहिर उभिएर स्वागत गर्ने‚ […]