बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङलाई ‘जटिल र अशान्त’ बन्दै गएको विश्वमा ‘सही रणनीतिक छनौट’ गर्न बेइजिङसँग सहकार्य गर्न सोमबार आग्रह गरेका छन् । ली छ वर्षपछि चीनको राजधानी भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली शीर्ष नेता हुनुहुन्छ र सीसँगको भेट आणविक हतियार सम्पन्न उत्तर कोरियाले जापान सागरमा दुई ब्यालेस्टिक […]