कारबाहीपछि विश्वप्रकाशले भने– हामीले प्रस्ताव गरेका ८ बुँदामध्ये कुन देश र कांग्रेसको अहितमा थियो?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले प्रस्ताव गरेका ८ बुँदा कुन देश र कांग्रेसको अहितमा थियो भनेर प्रश्न गरेका छन्।