काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन खोजेको र त्यो चाँडै हुने बताएका छन् । आज यहाँ ‘इबुकिङनेपाल डटकम’को उद्घाटन गर्दै उहाँले फागुन २१ गतेको निर्वाचनपछि देशमा परिवर्तन हुने बताए । मन्त्री खरेलले आगामी निर्वाचनमा राम्रो राजनीतिक दलका राम्रा नेता चयन गर्न सबैलाई आग्रहसमेत गरेका छन् । “यसपटकको निर्वाचनमा स्वतन्त्र, स्वावलम्बी, स्वाभिमानी […]