निर्वाचन ४७ दिन बाँकी : आयोगले १३ फर्म सूचीकृत गर्‍यो

आयोगले गत पुस १७ गतेको सार्वजनिक सूचनाका आधारमा प्राप्त भएका निवेदनलाई तोकिएको सर्त र वार्षिक औसत कारोबारको आधारमा मूल्याङ्कन गरी ती सेवा प्रदायक फर्मलाई सूचीकृत गरिएको जानकारी दिएको छ।