सिरहामा ऐलानी जग्गा खाली गर्न जाँदा एकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग तनावग्रस्त
११ माघ, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१०, पर्याकपुर गाउँमा सार्वजनिक जग्गामा बनेको संरचना खाली गराउन प्रहरी पुग्दा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
उक्त ठाउँमा करिब तीन दशकदेखि सो गाउँका अजमुदिन शेखको मृत्यु …