काभा च्याम्पियन्स लिग : हेल्प नेपालको लगातार दोस्रो जित

२ साउन, काठमाडौं । माल्दिभ्समा जारी काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार दोस्रो जित हात पारेको छ । मालेस्थित सोसल सेन्टरमा शुक्रबार राती सम्पन्न खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एसडिसीलाई ३-१ को …