महोत्तरीमा इँटाभट्टाबाट मदिरा बरामद

१९ फागुन, महोत्तरी । महोत्तरीमा प्रहरीले इँटाभट्टाबाट मदिराजन्य पदार्थ बरामद गरेको छ । भंगहा नगरपालिका–५ ढकिया टोलस्थित रहेको इँटाभट्टाबाट प्रहरीले मदिराजन्य पदार्थ बरामद गरेको हो । इँटाभट्टामा लुकाइछिपाइ राखेको मदिराजन्य पदार्थ बरामद गरेको महोत्तरीका प्रहरी प्रवक्ता …