८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तरार्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा थिएन । विगत सात वर्षदेखि उनको संसार अन्धकारमा बितेको थियो । छोराहरूले वास्ता गरेनन् । सहारा दिने छोरीकोसमेत मृत्यु भएपछि उनी झनै बेसहारा भएका थिए। तर, आफ्नै आँगनमा सञ्चालित आँखा शिविरले उनको देब्रे […]