प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता कार्यक्रमहरू सञ्चालन गर्न पाइने छैन । उक्त निर्णय मन्त्रीस्तरबाट मिति २०८२ […]