संवैधानिक परिषद्ले कहिले पाउँछ पूर्णता ?

२५ चैत, काठमाडौं । प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने निकाय संवैधानिक परिषद्ले पूर्णता पाउन अझै केही समय लाग्ने देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयनमा …