रेसुङ्गा-काठमाडौंको हवाई भाडा पनि वृद्धि

४ वैशाख, गुल्मी । हवाई इन्धनको मूल्य वृद्धि भएपछि रेसुङ्गा-काठमाडौंको हवाई भाडा पनि वृद्धि भएको छ । बढेको भाडा दर अनुसार अब गुल्मीबाट काठमाडौंका लागि १० हजार ७०२ रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि १० हजार ९०२ …