अन्तर्राष्ट्रिय आपतकाल घोषित इबोलाको जोखिम नेपालमा कति ?

काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य आपतकाल घोषणा गरेको छ । इबोलाका कारण कङ्गोमा छोटो समयमै झण्डै ९० जनाको मृत्यु भएपछि विश्वभर सतर्कता अपनाइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म यस भाइरसका कारण ८८ जनाको मृत्यु भइसकेको छ भने अरु ३३६ जनामा […]