गीत गाउँदै ‘मालती मंगले’ प्रचारमा जुटे रामकृष्ण ढकाल
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘मालती मंगले’ले प्रचारप्रसार अभियान थालेको छ । नयाँ वर्षको अवसर पारेर भक्तपुरमा आयोजित महोत्सवमा फिल्म युनिट पुगेको थियो, जहाँ हजारौँ दर्शकले चलचित्रप्रति उत्साह जनाए ।
महोत्सवमा गायक तथा निर्माता रामकृष्ण …