१५ जेठ, काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको पहिलो बजेट हो ।
जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तन, अर्थशास्त्र बुझेका अर्थमन्त्री, करिब दुई तिहाइ बहुमतको …