कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा

२२ जेठ, काठमाडौं । नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भइरहेको कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा दुई समूहबीच हुनसक्ने सम्भावित झडपलाई रोक्न दिल्ली प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । आन्दोलनका समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न …