७ असार, काठमाडौं । चितवनको भरतपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन हलभित्र मात्र नभएर सामाजिक सञ्जालका डिजिटल प्लेटफर्महरूमा पनि व्यापक बहसको विषय बन्यो ।
विभिन्न सञ्चारमाध्यम र रास्वपाकै आधिकारिक फेसबुक पेजबाट भएको प्रत्यक्ष …