समूह डी : अमेरिका आरामदायी अवस्थामा, अस्ट्रेलिया र पाराग्वेको लक्ष्य समूह उपविजेता

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह डी को दुई खेल शुक्रबार बिहान हुँदैछ । जसमा अमेरिकाले टर्किएसँग खेल्नेछ भने अर्को खेलमा अस्ट्रियाले र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ । सहआयोजक अमेरिका यसअघि नै लगातार दुई खेल …