राष्ट्र बैंकका गभर्नरको कार्यकाल ३ वर्षमा झार्ने प्रस्ताव

नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्षमा सीमित गर्ने प्रस्ताव गरिएको छ । आज अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि भएको दफावार छलफलमा गभर्नरको कार्यकाल तीन वर्ष कायम गर्ने व्यवस्था प्रस्ताव गरिएको हो । हाल गभर्नरको कार्यकाल पाँच वर्षको छ । समितिमा भएको छलफलअनुसार सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा मनासिब […]