जन्मदिनमा आमालाई यी शब्द उपहार!

त्यति बेला लाग्दथ्यो- आमा भनेकै यही हो जसको संसारमा आफूभन्दा ठुलो केही हुँदैन तर ठुलो हुँदै गएपछि थाहा भयो— आमाको पनि एउटा संसार रहेछ।