सांग्रिला डेभलपमेन्ट बैंकद्वारा एससीटी युनियनपे कार्ड सेवा सुरु

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ग्राहकहरूको लागि एससीटी युनियनपे कार्ड सेवा सुरु गरेको छ। यस सेवामार्फत बैंकका ग्राहकहरूले शाखा कार्यालयमा गएर कार्ड प्राप्त गर्न सक्नेछन् र डिजिटल भुक्तानी प्रक्रिया अझ सहज, सुरक्षित र सुलभ हुने विश्वास बैंकले व्यक्त गरेको छ। एससीटी युनियनपे कार्ड, नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम, दुई दशकदेखि सुरक्षित र भरपर्दो भुक्तानी सेवा प्रदान […]