पृष्ठभूमिमा मालश्री धुन बजिरहेको थियो ।
सायद उनीहरूले त्यसको हेक्का गरेनन् । तर अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरको छतमा जेनजी आन्दोलनका सख्त घाइते दिपेन्द्र दिपेन्द्रले भाइटिका लगाइरहँदा उनीहरूकै लागि बजाइदिए जसरी कतै बजेको त्यो धुन प्रष्ट सुनिँदै …