एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक, एकताबारे के होला कुराकानी?

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बुधबारबाट सुरू हुँदैछ।