सहकारी अभियन्ता नै कानुन भक्षक, दोहोरो पद नछाड्न तीव्र ‘लबिङ’

१२ कात्तिक, काठमाडौं । सहकारी क्षेत्रका अभियन्ताहरू नै सहकारी ऐन विपरीत काम गर्न पाउनुपर्ने भन्दै ‘लबिङ’ मा उत्रिएका छन् । सहकारी अभियानका नेताले नै सहकारी ऐन विपरीत एकै पटकमा एकभन्दा बढी पदमा बस्न पाउनुपर्ने दाबी गरेका …