मादलको माग उच्च

नवलपुर– युवा मौलिक बाजाहरूप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको कारोबार बढ्दै गएको छ । विगत २७ वर्षदेखि मादल बनाउने काममा व्यस्त यहाँका कालीगढ नारायण नेपालीले मौलिक बाजा मादलको माग पुरानै अवस्थामा फर्किएको बताए ।  विगतका वर्षहरूमा चाडपर्वका समयमा मात्र केही मात्रामा मादलको माग हुने गरेको स्मरण गर्दै नेपालीले अहिले मादलको बजार सदाबहार रहेको र […]