नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै (तस्वीरहरू)

काठमाडौं उपत्यकासहित देश तथा विदेशमा रहेका नेवार समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम, र्‍याली तथा शुभकामना आदानप्रदान गरी नेपाल संवत् मनाइरहेका छन् ।